२८ जेठ २०८३, बिहीबार

पर्यटकको शव अलपत्र

कात्तिक २१, २०७५
पर्यटकको शव अलपत्र

रसुवा- फ्रान्सेली नागरिक हेरेभ गुल्टसको शव काठमाडौँ लैजान नसक्दा धुञ्चेमै अलपत्र परेको छ । 
लाङटाङबाट फर्कने क्रममा ६५ वर्षीय गुल्टसको आज मृत्यु भएको हो । 

गुल्टसको शव जिल्ला अस्पताल धुञ्चेमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । श्रीमतीका साथ लाङटाङको पदयात्रा गर्न आएका गुल्टस तीन दिन अगाडि बिरामी भएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्