०७ असार २०८३, आइतबार

खड्गभवानी कोत : जहाँ विसं १५६२ देखिका हातहतियार संरक्षित छन्

कात्तिक २२, २०७५
खड्गभवानी कोत : जहाँ विसं १५६२ देखिका हातहतियार संरक्षित छन्

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको खड्गभवानी कोतमा संरक्षण गरेर राखिएका पुराना हातहतियारहरु । यहाँ विसं १५६२ देखिका हातहतियारहरु संरक्षित छन् । तस्वीर : धु्रबसागर शर्मा, म्याग्दी, रासस

salt training

कमेन्ट गर्नुहोस्