०३ असार २०८३, बुधबार

छड प्रहार गरी एक व्यक्तिको हत्या

कात्तिक २२, २०७५
छड प्रहार गरी एक व्यक्तिको हत्या

हेटौंडा –हेटौंडा उपमहानगरपालिका– १२ का ४५ वर्षीय रमेश राना मगरको फलामे छड प्रहार गरी हत्या गरिएको छ । 

गए राति हेटौंडा उपमहानगरपालिका– ११ र १२ जोड्ने नवलपुरस्थित झोलुङ्गे पुलमा अज्ञात समुहले राना मगरको हत्या गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घटनामा संलग्न भएको आशंकामा पाँच जनालाई पक्राउ गरिएको छ । घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्