
काठमाडौं– 'अन्जली दिदी' भनेर चिनिएकी अञ्जली मास्केले विगतका वर्षमा झैं यसवर्षपनि दिदीबहिनी नभएकाहरुलाई भाइटीका लगाइ दिएकी छन् ।
मास्केले करिब २०० जनालाई टीका लगाइ दिएकी हुन् ।
मास्केका हातबाट टीका लगाउन नेपाली र विदेशीको सहभागिता थियो ।
मास्केले विसं २०५५ देखि सामूहिक भाइटीका लगाउँदै आएकी छन् ।