०३ असार २०८३, बुधबार

भुस्याहा कुकुरले टोक्दा १० घाइते

कात्तिक २४, २०७५
भुस्याहा कुकुरले टोक्दा १० घाइते

हुम्ला- हिन्दूहरुको महान् पर्व भाइटीका लगाई देउसी खेल्ने क्रममा शुक्रबार बेलुका भुस्याहा कुकुरले १० जनालाई टोकेर घाइते बनाएको छ । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

मान्छे टोक्दै हिँड्ने भुस्याहा कुकुर मार्न स्थानीय बासिन्दा र नेपाल प्रहरीले खोजीकार्य तीव्र बनाएका छन् । प्रहरीका अनुसार कुकुरको टोकाइबाट उनीहरुको तिघ्रा र हातका औँलामा चोट लागेको छ । 

salt training

कमेन्ट गर्नुहोस्