२१ असार २०८३, आइतबार

पर्यटक भिसाको अवधि समान गराउँदै नेपाल–अमेरिका

कात्तिक २५, २०७५
पर्यटक भिसाको अवधि समान गराउँदै नेपाल–अमेरिका

काठमाडौं– नेपाल र अमेरिकाले एकअर्का देशका नागरिकलाई जारी गर्ने भिसाको अवधि समान गराउने तयारी थालेका छन् । 
आजको नयाँ पत्रिका दैनिकमा छापिएको समाचारअनुसार अमेरिकाकै प्रस्तावमा भिसामा पारस्पारिकता हुन थालेको हो । 
गृह मन्त्रालयले तयार पारेको प्रस्तावअनुसार अब नेपाल आउने अमेरिकी नागरिकले एकम वर्षमा १८० दिनको भिसाा पाउनेछन् ।
पर्यटक भिसामा अमेरिका जाने नेपालीले यसअघि नै न्यूनतम १८० दिनको भिसाा पाउँदै आएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्