०६ साउन २०८३, बुधबार

सुनको भाउ घट्यो, कति पुग्यो मूल्य ?

कात्तिक २५, २०७५
सुनको भाउ घट्यो, कति पुग्यो मूल्य ?

काठमाडौं– तिहारअघि तोलामा ६० हजार रहेको सुनको भाउ आज घटेर प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै तेजाबी सुन भने प्रतितोला ५८ हजार ७०० रुपैयाँ कायम भएको छ । 

यस्तै आज चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्