०२ असार २०८३, मंगलबार

नेकपाको तल्लो तहमा अझै दुई पार्टी

कात्तिक २६, २०७५
नेकपाको तल्लो तहमा अझै दुई पार्टी

काठमाडौँ – पार्टी एकताको पाँच महिना बितिसक्दा पनि नेकपाको तल्लो तहसम्म एकीकृत संरचना तयार हुन सकेको छैन । केन्द्रीय सचिवालयबाहेक पार्टीका कुनै सांगठनिक संरचना सक्रिय छैनन् ।

तल्लो तहमा तात्कालिक एमाले र माओवादी केन्द्रका छुट्टाछुट्टै कमिटी कायमै छन्। यी दुईबीच गत जेठमा एकता घोषणा भएको थियो। कान्तिपुर दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्