०२ असार २०८३, मंगलबार

सइसम्मको सरुवाको जिम्मा अब प्रदेशलाई नै

कात्तिक २७, २०७५
सइसम्मको सरुवाको जिम्मा अब प्रदेशलाई नै

काठमाडौं– संघीय प्रहरी ऐन ल्याउन ढिला भएपछि सरकारले प्रदेश सरकारलाई तल्लो तहको प्रहरीको सरुवा तथा प्रहरी चौकी निर्माणको अधिकार प्रत्यायोजन गरेको छ । 

आजको नयाँ पत्रिका दैनिक लेख्छ–मन्त्रिपरिषद् बैठकले ‘प्रदेश प्रहरी प्रशासन तथा शान्ति सुरक्षासम्बन्धी कार्यकारी आदेश’ मार्फत यस्तो अधिकार दिएको हो । 

केन्द्रीय प्रहरीको ऐन तथा नियमावलीमा रहेको सरुवा मापदण्डअनुसार प्रदेशभित्र सईसम्मको सरुवाको अधिकार दिइएको गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्