०५ साउन २०८३, मंगलबार

सरकारले माग्यो पप्पु कन्स्ट्रक्सनसँग स्पष्टीकरण

सरकारले माग्यो पप्पु कन्स्ट्रक्सनसँग स्पष्टीकरण

काठमाडौं— सरकारले पप्पु कन्स्ट्रक्सन कम्पनीसँग स्पष्टीकरण सोधेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सार्वजनिक खरिद अनुगमन कार्यालयले नहर निर्माण कार्य समयमा गर्न नसकेका कारण ठेक्का तोडेको सिक्टा सिँचाइ आयोजना कार्यालयले कोस्टाल पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राख्न गरेको निर्णयका बारेमा स्पष्टी करण सोधेको हो ।

कालोसूचीमा राख्ने निर्णय गरेको आयोजना कार्यालयले उक्त निर्णय सदरका लागि सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ) मा सिफारिस गरेको छ । आयोजना कार्यालयले सम्झौताअनुसार काम हुन नसकेको भन्दै कात्तिक २१ गते पप्पुसँगको ठेक्का तोडेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्