०८ साउन २०८३, शुक्रबार

सामूहिक धारणा बनाउन कांग्रेस जिल्ला सभापतिको भेला

सामूहिक धारणा बनाउन कांग्रेस जिल्ला सभापतिको भेला

काठमाडौं– नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला मंसिर दोस्रो साता हुने भएको छ । मंसिर १२ र १३ गते नुवाकोटको ककनीमा भेला हुने भएको हो ।

महासमिति बैठकअघि सामूहिक धारणा बनाउन भन्दै ७५ जिल्लाका सभापतिहरू एक ठाउँमा जम्मा हुन लागेका हुन् । संघीय विधानलाई अझ राम्रो बनाउन सकिन्छ भन्ने बारे पनि छलफल हुने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्