२२ जेठ २०८३, शुक्रबार

कति पुग्यो सुनको मूल्य ?

कति पुग्यो सुनको मूल्य ?

नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ५८ हजार ७ सय रुपैयाँ पुगेको छ ।

तेजावी सुन भने प्रतितोला ५८ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

आज चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्