
काठमाडौं — सिंहलाई जंगलको राजा भनिन्छ र ऊ जंगलको सबभन्दा शक्तिशाली जनावर पनि हो ।
तर एउटा कुकुरले सिंह र सिंहिनीको जोडीलाई पनि हायलकायल बनाएको छ ।
सामाजिक सञ्जालमा यसको भिडियो खुबै भाइरल भइरहेको छ ।
भिडियोमा एउटा घाइते कुकुर सिंह र सिंहिनीसँग भिड्छ अनि उनीहरूलाई टोक्न पनि खोज्छ ।
उसले सिंहलाई पछिल्तिर धकेलेर मात्र विश्राम लिन्छ ।