०८ साउन २०८३, शुक्रबार

स्ववियु निर्वाचनमा देशभरका कुन क्याम्पसमा कसको जित ? (नयाँ सूची सहित)

कात्तिक २०, २०७४
स्ववियु निर्वाचनमा देशभरका कुन क्याम्पसमा कसको जित ?  (नयाँ सूची सहित)
काठमाडौं, १९ फागुन - स्वतन्त्र विद्यार्थी युनियनको चुनावको मत परिणाम आइरहेको छ । अहिले सम्म देशभरका दुई सय ५० भन्दा बढी क्याम्पसको मतपरणाम आइसकेको छ ।


नेपाल विद्यार्थी संघका उपाध्यक्ष डिल्ली सुवेदीका अनुसार नेविसंघले देशभरबाट अहिले सम्मको विवरण अनुसार एक सय पाँच क्याम्पमा अध्यक्ष पदमा विजयी हासिल गरेको छ ।

अन्य पदहरूमा पनि नेपाल विद्यार्थी संघले राम्रो नतिजा हासिल गरेको उनले दावी गरे । उनले देशभरको मतपरिणामको आधारमा नेपाल विद्यार्थी संघ ठूलो संगठन भएको दावी गरे ।

यस्तै अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेका अनुसार अहिले सम्म एक सय पाँच क्याम्पसमा अनेरास्ववियुले विजय हासिल गरेको बताए । उनले सचिव सहित अखिलले एक सय ५० क्याम्पसमा विजय हासिल गरेको उनले दावी गरेका छन् ।

अखिल क्रान्तिकारीले चाहिँ अहिले सम्म ४६ क्याम्पसमा अध्यक्ष पदमा विजय हासिल गरेको दावी गरेको छ । राप्रपाको विद्यार्थी संगठन राप्रविसंघले अहिले सम्म दुई ठाउँमा मात्रै अध्यक्ष पदमा जितेको छ ।

तर अहिले सम्म नेपाल विद्यार्थी संघले ९४ र अनेरास्ववियुले १०० पदमा जित्ने क्याम्पस र अध्यक्षको नामावली सार्वजनिक गरेका छन् । क्रान्तिकारीले चाहिँ ४६ ठाउँकै नामावली सार्वजनिक गरेको छ ।

अहिले सम्म प्राप्त विजयी अध्यक्षहरूको विवरण —

नेपाल विद्यार्थी संघले जितेका क्याम्पस तथा निर्वाचित अध्यक्षहरूः

१. बैतडी गोकुलेश्वर कृषिक्याम्पस अध्यक्ष - राजेन्द्र बम
२ काभ्रे प्रकाशबहुमुखीक्याम्पस अध्यक्ष - तृष्णापन्तउप्रेती
३ धादि∙ नीलकण्ठबहुमुखीक्याम्पस अध्यक्ष - सरोज राजपाण्डे

४  धादि∙ मछिन्द्र बहुमुखीक्याम्पस अध्यक्ष - प्रमोद गिरी

५ लमजु∙ मंगलाक्याम्पस अध्यक्ष - विश्वनाथमिश्रा

६ काठमाण्डौ काठमाण्डौ कान्तिपूर क्याम्पस अध्यक्ष - पावलबज्राचार्य

७ डोटी दिपायलक्याम्पस अध्यक्ष - जिवनभण्डारी

८ डोटी घन्टेश्वर सेतीमहाकालीबहुमुखीक्याम्पस अध्यक्ष - जितेन्द्र बोहोरा

९ सोलुखुम्बु दुधकोसी क्याम्पस अध्यक्ष - मिलन के.सी.

१० सिन्धुली त्रिपुरेश्वर शिक्षाक्याम्पस अध्यक्ष - बसन्तअधिकारी

११ दैलेख कोट्देउलाजनआदर्श क्याम्पस अध्यक्ष - रमाकुमारी नेपाली

१२ सल्यान कपुरकोट क्याम्पस अध्यक्ष - सन्देश आचार्य

१३ जुम्ला सिंजाबहुमुखीक्याम्पस अध्यक्ष - अमर सिंह खत्री

१४ अछाम त्रिपुरा सुन्दरी क्याम्पस अध्यक्ष - भिम कुंवर

१५. स्याङजा राधादामोदर संस्कृत विद्यापिठ अध्यक्ष - सोवितपाठक

१६. सुनसरी सप्तकोषीबहुमुखीक्याम्पस अध्यक्ष - प्रतिक राई

१७. दार्चुला अपिलम्पाक्याम्पस हुती अध्यक्ष - तोयराज भट्ट


१८. दार्चुला राष्ट्रियबहुमुखीक्याम्पस, दत्तु अध्यक्ष - धरेन्द्र धामी

१९. सिन्धुपाल्चोक ठोकर्पा सामुदायिकक्याम्पस अध्यक्ष - बसन्तमहत
२०. रुपन्देही सरस्वती सस्कृत विद्यापिठमणिग्राम, अध्यक्ष - विष्णु पौड्याल

२१. स्याङजा मालुङ्गा सार्वजनिक ब. क्याम्पस अध्यक्ष - खगेन्द्र भट्टराई

२२. लमजुङ्ग मातृभुमिक्याम्पस अध्यक्ष - रमेश ढुङ्गेल
२३. लमजुङ्ग भक्तिआर्दश क्याम्पस अध्यक्ष - सुसिल रेग्मी
२४ लमुजङ्ग ईसानेश्वर क्यामपस अध्यक्ष - सुनिलभुजेल
२५ सोलुखुम्बु सोताङ्गपब्लिकक्याम्पस अध्यक्ष - धिरज राई

२६ झापा गौरीगंञ्ज क्याम्पस अध्यक्ष - देव राजबंशी

२७ भ्mापा काकरभिट्टाक्याम्पस अध्यक्ष - सुरज उप्रेती

२८ पर्वत गुप्तेश्वर क्याम्पस अध्यक्ष - शिशिर क्षेत्री

२९. तनहु शहिद कृष्णक्याम्पस अध्यक्ष - शिर्षक भट्टराई

३०. अर्धखाची ज्योती ब. क्याम्पस अध्यक्ष - सागर वेलवासे

३१. पर्वत जन प्रशासन ब. क्याम्पस अध्यक्ष - रमेश सुबेदी

३२.पर्वत रुवाकोट महासिला ब. क्याम्पस अध्यक्ष - सिर्जनामल्ल ठकुरी

३३. कंचनपुर रामपुर ब. क्याम्पस अध्यक्ष - भगत राना

३४. सिन्धुपाल्चोक कंकालिनक्याम्पस , ठुृलो पाखुरा अध्यक्ष - विमल योञ्जन

३५. बांके जनसिद्धेश्वर ब. क्याम्पस अध्यक्ष - चित्रकलापुन

३६. बांके ज्ञानुदय ब. क्याम्पस अध्यक्ष - हिमालपंगेनी

३७. स्याङजा चापाकोट ब. क्याम्स अध्यक्ष - सबिन डोटेल

३८. बाग्लुङ्ग गलकोठ बहुमुखीक्याम्पस अध्यक्ष - गुमानसिंह भण्डारी

३९. काठमाडौं शहिदआर्दश क्याम्पस अध्यक्ष - निराजन नेपाल

४०. दार्चुला श्री शंकरपुर क्याम्पस , पस्सि अध्यक्ष - कमलापन्थ

४१. कैलाली खप्तडबहुमुखीक्याम्पस , मसुरीया अध्यक्ष - दिपक साउद

४२. उदयपुर नारद आर्दश क्याम्पस अध्यक्ष - प्रताप राई
४३. मोरङ्ग लेटाङ्गबहुमुखीक्याम्पस अध्यक्ष - बिक्रमचापागाई
४४. तेह्थुम खप्तडबहुमुखीक्याम्पस अध्यक्ष - पवित्रापौड्याल
४५. काभ्रे पार्वतीबहुमुखीक्याम्पस ढुङ्गखर्क अध्यक्ष - पुरुस्त्तमतिम्लिसिना
४६. काभ्रे चैतन्यक्याम्स, बनेपा अध्यक्ष - माधवशर्मा
४७.रुपन्देही हरैया बहुमुखीक्याम्पस अध्यक्ष - प्रकाशपौड्याल
४८. काभ्रे मंगल जय बिजय अध्यक्ष - भिम श्रेष्ठ
४९. तेह्रथुम जिरखिम्तीबहुमुखीक्याम्पस अध्यक्ष - दिपेन गौतम
५०. काभ्रे काभ्रे बहुमुखीक्याम्पस अध्यक्ष - यजेश्वर कायस्थ
५१. तनहु आबु खैरेनीबहुमुखीक्याम्पस अध्यक्ष ः पुर्णिमा थापा
५२. ललितपुर सगरमाथा इ. कलेज अध्यक्ष ः क्षितिज सिंह ठकुरी
५३. कैलालि मोहन्यलबहुमुखीक्याम्पस भजनिया अध्यक्ष ः जिबन जैशी
५४. पर्सा बिरगञ्जनर्सिङ्क क्याम्पस अध्यक्ष ः प्रसंशा पाण्डे
५५. भ्mापा गरामनिक्याम्पस अध्यक्ष ः बिनोद उप्रेति
५६. डडेल्धुरा त्रिबेणिबहुमुखीक्याम्पस अध्यक्ष ः कृष्णनाथ
५७. कंचनपुर रोलेश्वर बहुमुखीक्याम्पस अध्यक्ष ः आसाभट्ट
५८. बैतडी जगन्नाथबहुमुखीक्याम्पस अध्यक्ष ः कमलभट्ट
५९. कास्की सस्कृत क्याम्पस पोखरा अध्यक्ष ः केशवआचार्य
६०. बैतडी मेलौनीक्याम्पस अध्यक्ष ः केशवचन्द
६१ गुल्मी रुरु सस्कृत क्याम्पस अध्यक्ष ः सुर्यश रीजाल

६२. कालिकोट पञ्च देवलबहुमुखी क्याम्पस, अध्यक्ष ः प्रकाश अर्याल
६३. सुर्खेत ं जनता बुहुमुखी क्याम्पस अध्यक्ष ः पुरन रावल
६४. कैलाली विरेन्द्र विद्यामन्दिर अध्यक्ष ः धननजय रिमाल
६५. कैलाली लम्की ब. क्याम्पस अध्यक्ष ः ललित जैशी
६६. नवलपरासी देवकोटा ब. क्याम्पस अध्यक्ष ः सुसिल चापागाई
६७. डोटी डोटी ब. क्याम्पस अध्यक्षःबालकृष्ण साउद
६८. सिन्धुपाल्चोक अरनिको कलेज अध्यक्ष ः हेमन्त श्रोष्ठ
६९. तनहु जनज्योतिक्याम्पस भिमाद अध्यक्ष ः सुनिल श्रोष्ठ
०. स्याङजा गल्याङ्ग ब. क्याम्पस अध्यक्ष ः प्रेम नारायण रेग्मी
७१. स्याङजा त्रिभुवनआर्दश ब. क्याम्पस अध्यक्ष ः सुनिल चापागाँइ
७२. पोखरा पोखरा नर्सिङ्ग क्याम्पस अध्यक्ष ः अनामिका बस्नेत
७३. ताप्लेजुङ्ग पाथीभरा ब. क्याम्पस अध्यक्ष ः प्रेम कुमार राई
७४. मोरङ्ग पथरी ब. क्याम्पस अध्यक्ष ः गोपाल साङ्गा
७५ बर्दिया बासगढी ब. क्याम्पस अध्यक्ष ः शंकर रानाभाट
७६.बर्दिया बर्दिया ब. क्याम्पस अध्यक्ष ः सागर पौड्याल
७७. बर्दिया सारदा ब. क्याम्पस अध्यक्ष ःविकास कोइराला
७८. बर्दिया चुरे क्याम्पस अध्यक्ष ः नगेन्द्र हमाल
७९. बर्दिया अमर शहिद ब. क्याम्पस अध्यक्ष ः दिलीप चौधरी
८०.उदयपुर बढुवा ब. क्याम्पस अध्यक्ष ः महेश खड्का
८१.कपिलवस्तु वाणगंगा ब. क्याम्पस अध्यक्ष ः माधव पौडेल
८२.नुवाकोट त्रिभुवन त्रिशुली क्याम्पस अध्यक्ष ःपारस अधिकारी
८३.
काठमाण्डौ जनप्रशासन क्याम्पस अध्यक्ष ः पंकज सुवेदी
८४.
तेह्रथुम छथर क्याम्पस, शुक्रबारे अध्यक्ष ः पबित्रा पौडेल
८५.
पोखरा जनप्रिय क्याम्पस अध्यक्ष ः आशिष गुरु∙

८६. हेटौडा वन अध्ययन विज्ञान संस्था अध्यक्ष ः हेम चन्द्र जोशी

८७. रौतहट जनज्योती ब. क्याम्पस अध्यक्ष ः संगम श्रोष्ठ

८८. गोर्खा द्रब्यशाह ब. क्याम्पस अध्यक्ष ः प्रबिन बस्नेत

८९ तनहु आदिकवि क्याम्पस अध्यक्ष ः दुर्गा भण्डारी

९० सोलुखुम्बु सोलुखुम्बु क्याम्पस अध्यक्ष ः विक्रान्त कुलु

९१ उदयपुर त्रियुगा ब. क्याम्पस, मोतीगाडा अध्यक्ष ः रोशन कार्की

९२ दार्चुला दार्चुला ब. क्याम्पस अध्यक्ष ः महादेव जोशी

९३ बाग्लुग धौलागिरी ब.क्याम्पस अध्यक्ष ः मन ब. थापा

९४ डडेलधुरा डडेलधुरा शिक्षा क्याम्पस अध्यक्ष ः जगत येर


अनेरास्ववियुले जितेका क्याम्पस तथा अध्यक्षको विवरण:

१००)रेसुङ्गा बहुमुखी गुल्मी- श्रीराम महरा
९९)मस्याम एकीकृत क्याम्पस पाल्पा- पुरन बिक
९८) जय पृथ्वीक्याम्पस -बझाङ -रामचन्द्र रोकाय
९७) पिन्डेस्वर बिध्यापिठ - निलमणि रिजाल
९६) टिकापुर ब कैलाली - सुरेस सर्मा
९५)सिम्म्ता बहुमुखी क्याम्पस सुर्खेत- घनश्याम बस्नेत
९४)योज्ञोदय बहुमुखी क्याम्पस-शम्भु थारु
९३)सिद्धार्थ क्याम्पस कपिलवस्तुमा अध्यक्ष सुशील खत्री सहित प्यानलनै बिजयी।
९२) kecकालिमाटि - पुर्ण खडका
९१)जन ज्योती बहुमुखी क्याम्पस लालबन्दी-अध्यक्ष कुल प्रसाद गौतम
९०) एड्भान्स इन्जिनियरिङ्ग - गौरब थापा
८९) कोटेश्वर क्याम्पस - माधब अधिकारि
८८) बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर - दिनेस केसि
रिजाल,
८७) iom - मिलन गैरे
८६) सुनकुन्डा क्याम्पस - मोहन बोहरा
८५) देवदह आदर्श ब. क्याम्पस कृष्ण पौडेल
८४) भोजपुर ब. क्याम्पस प्रकाश सिं राई
८३) महाराजगन्ज नर्सिङ क्याम्पस विमला धमला
८२) दिव्यज्योती क्याम्पस, नवलपरासी प्रकाश पाण्डे
८१) उर्लाबारी क्याम्पस मोरङ गणेश घिमिरे
८०) दैलेख नारायण क्याम्पस , रेखा थापा
७९) च ज ब क्याम्पस, हरिवन, सर्लाही प्रज्ज्वल ढुङ्गाना
७८) टिकासिंह ब. क्याम्पस बर्दिया जीवन रिजाल
७७) बन विज्ञान अध्ययन संस्थान पोखरा विशाल अर्याल
७६) बरुण क्याम्पस खाँदबारी, संखुवासभा सुरेश थापा
७५) म्याग्दी बहुमुखी क्याम्प्स, म्याग्दी साबित्रा केसि
७४) हेटौंडा क्याम्पस, मकवानपुर उमेश पुरी
७३) मर्स्याङ्दी ब. क्याम्पस लमजुङ देबेन्द्र गुरुङ
७२) बाजुरा क्याम्पस चेतन अयडी
७१) मन्थली क्याम्पस रामेछाप कपिल मगर
७०) द्रोणाचल क्याम्पसमा दैलेख, अग्नि रिमाल
६९) दुल्लु क्याम्पस दैलेख
६८) तेजगङ्गा ब. क्याम्पस, पनौती काभ्रे राजेश थापा
६७) मिर्मी बहुमुखी क्याम्पस स्याङ्जा , सरस्वती न्यौपाने
६६) अन्नपूर्ण सामुदायिक क्याम्पस दिनेश श्रेष्ठ
६५) मनहरी ब. क्याम्पस , मकवानपुर नकुल अर्याल
६४) निर्मल ब . क्याम्पस मकवानपुर श्याम कंडेल
६३) ग्रामप्रकाश बहुमुखी क्याम्पस, पर्बत राजेश हमाल
६२) देवदह बहुमुखी क्याम्पस, कृष्ण पौडेल
६१) जनचेतना बहुमुखी क्याम्पस कालिकोट, प्रकाश सन्जेल
६०) महाकाली बहुमुखी क्याम्पस कंचनपुर , सुशीला चौधरी
५९) चन्द्रकोट बहुमुखी क्याम्पस गुल्मी -बिमला गौतम
५८) रघुनाथ बहुमुखी क्याम्पस कैलाली, सिद्ध राज जोशी
५७) नेपालगन्ज नर्सिङ क्याम्पस, शर्मिला थापा
५६) सुनकाेशी क्यापस सिन्धुपाल्चाेक, अरुण पराजुली
५५) रारा शिक्षा क्याम्पस मुगु, चन्द प्रकाश मल्ल
५४) जलबिरे क्याम्पस सिन्धुपाल्चोक -अमृत थापा
५३) बझाङ दिप क्याम्पस झोता, लोकेश भण्डारी
५२) सोताङ ब. क्याम्पस, सोलु धिरज राइ
५१) प्रताप स्मृति क्याम्पस दोलखा,
५०) सिद्धज्योती क्याम्पस सिन्धुली, दिपेन्द्र फुयाल
४९) त्रिदेव क्याम्पस चारअाली झापा, लक्ष्मी न्याैपाने
४८) सरस्वती क्याम्पस डकाहा सिन्धुली, रमेश कट्टेल
४७) सेती क्याम्पस बझाङ, बिमला अवस्थी
४६) ईन्द्रावती क्याम्पस मेलम्चि, बालकृष्ण दुलाल
४५) मंगला शिक्षा क्याम्पस बाबियाचौर, अनिषा भट्टराई
४४) त्रिवेणि क्याम्पस बिजगडा बझाङ, जय कुँवर
४३) गाैमति ब. क्याम्पस, सिन्धुली
४२) एकतप्पा बहुमुखि क्याम्पस इलाम, हिमाल खनाल
४१) हिमशिखर ब.क्याम्पस सुर्खेत रमेश शर्मा
४०) काठमाडौ क्याम्पस कालीमाटी - सुशील गिरि
३९) संखुवासभा वहुमुखी क्याम्पस चैनपुर
३८) गौरादह बहुमुखी क्याम्पस झापा, कमल पौडेल
३७) फुलबारी क्याम्पस ,कैलाली लक्ष्मण गीरी
३६) हिले ब. क्याम्पस, नरेन्द्र ब. राई
३५) जालपादेवी क्याम्पस पाख्रीवास धनकुटा, सावित्रा घिमिरे
३४) डेडिथुम्का क्याम्पस, सालिकराम पराजुलि
३३) सन्जिबनी क्याम्पस धुलिखेल, रमेश सिंह ठकुरी
३२) कुसादेबी क्याम्पस, मन्दिरा घिमिरे
३१) रिडी बहुमुखी क्याम्पस गुल्मी, रामप्रसाद पोखरेल
३०) सिद्धार्थ सामुदायिक क्याम्पस फेदीखोला, स्याङ्जा, प्रतिष्ठा कार्की
२९) पाटन वहुमुखी क्याम्पस, वैतडी- महेश प्रसाद भट्ट
२८) सल्यान वहुमुखी क्याम्पस, सल्यान- राम वहादुर खत्री
२७) मान्डव्य वहुमुखी क्याम्पस, पाल्पा- नवीन वस्याल
२६) शान्ती क्याम्पस, वझांग- डम्वर सिंह
२५) खापरदेव क्याम्पस वझांग- पुजा कार्की
२४) आदर्श वहुमुखी क्याम्पस, धादिंग - रुपर गिरी
२३) हनुमन्तेश्वर क्याम्पस, काभ्रे, दोलखा- शन्तोस दाहाल
२२) खोटांग क्याम्पस, खोटांग- सन्तोशी फुयाँल
२१) कानपुर क्याम्पस, काभ्रे- सुनिता तामांग
२०) अमरदीप क्याम्पस सुर्खेत- हरि देवकोटा
१९) काठमाण्डौ विश्वविद्यालय केन्द्रीय क्याम्पस- सुन्दर लामा
१८) उद्वुद्द क्याम्पस पाल्पा- निर्जन आचार्य
१७) त्रियुगा क्याम्पस उदयपुर- सुनिल तमांग
१६. सिद्ददेव वहुमुखी क्याम्पस पाँचथर- रविन सम्वाहाम्फे लिम्बू
१५. सिमपानी क्याम्पस खोटांग- रोशन पोख्रेल
१४) मादी ब. क्याम्पस संखुवासभा , नवराज बडुवाल
१३) रामेश्वर क्याम्पस संखुवासभा, नवीन याख्या राई
१२) भिमज्योती शिक्षा क्याम्पस खुर्कोट चुडामणि श्रेष्ठ
११) धादिङ बैरेनी स्थित नमुना बागेश्वरी क्याम्पस सन्दीप घिमिरे
१०) जनक क्याम्पस भकुन्डे काभ्रे - सरला दाहाल
९) अन्नपूर्ण सामुदायिक क्याम्पस कार्किनेटा हिमाल श्रेष्ठ
८) सेती क्याम्पस, बझाङ– बिमला अवस्थी
७) कृष्ण स्नातक लाली क्याम्पस, दार्चुला– कमला पन्त
६) खप्तड आदर्श क्याम्पस, डोटी– रमेश पचेरा
५) बुडिनन्दा क्याम्पस कोल्टी, बाजुरा– केशरबहादुर भाट
४) जनहित बहुमुखी क्याम्पस जोमसोम, मुस्ताङ– रबिन बानियाँ गुरुङ
३)महादेव क्याम्पस रातमाटे , नुवाकाेट प्रदीप नेपाल
२) जिरी क्याम्पस दाेलखा, समीर खड्का
१) जितपुर क्याम्पस ,धनकुटा प्रतिमा श्रेष्ठ

अखिल क्रान्तिकारीले जितेका क्याम्पस तथा अध्यक्षहरु

४६.थापाथली क्याम्पस ,थापाथली ,काठमाडौं -प्रज्वल खत्री

४५. सानोठिमी शिक्षा क्याम्पस, भक्तपुर - रमेश खड्का

४४. महेन्द्र बहुमुखी क्याम्पस धरान, सुनसरी- सरगम सागर चेम्जोङ

४३. घोडाघोडी बहुमुखी क्याम्पस, कैलाली - जीतबहादुर बिक जीवन

४२. चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक - मिलन लामा

४१. तिलाकर्णाली बहुमुखी क्याम्पस मान्मा, कालीकोट- भिमप्रसाद आचार्य

४०. श्रीरिङगेश्वर बहुमुखी क्याम्पस वलेटक्सार, गुल्मी- किसन पाण्डे

३९. देवी क्याम्पस विर्तामोड, झापा- पदम खडका रोसन

३८. विशेश्वरप्रसाद कोइराला संस्कृत विद्यापिठ, सोलु- युवराज बास्तोला

३७. नवनेपाल क्याम्पस जुँघार, रोल्पा -सुमीत रानामगर

३६. पुल्चोक इ क्याम्पस ललीतपुर ,रोसन थापामगर

३५. सर्वमंगला ब. क्याम्पस पाँचखाल, -काभे्र तेजबहादुर मिजार

३४. जयपृथ्वी बहुमुखी क्याम्पस, बझाङ रामचन्द्र रोकाय

३३.परोपकार आदर्श क्याम्पस ,गोरखा -मिना पन्त

३२.राडी शिक्षा क्याम्पस, रुकुम -खुवराज वली

३१.परमानन्द बहुमुखी क्याम्पस, गुल्मी -शितल थापा

३०चौमला बहुमुखी क्याम्पस, कैलाली -प्रकाश आचार्य

२९.सितल क्याम्पस चौरजहारी, रुकुम -अनुप पोख्रेल

२८.पालुङ ब. क्याम्पस, मकवानपुर -मुकेश गोले

२७.कृष्ण क्याम्पस दाप्चा, काभ्रे -अमृत अधिकारी

२६. भेरी शिक्षा क्याम्पस गुमी,सुर्खेत- रित कु. विक

२५ जुगल ब. क्याम्पस साँगाचोक, सिन्धुपाल्चोक- जयन्द्र श्रेष्ठ

२४. मुसीकोट ब. क्याम्पस, रुकुम -नारायण के.सी

२३. लाम्नाङटार ब. क्याम्पस, सिन्धुली- दिनेश रमौली

२२. भाषा क्याम्पस, धनकुटा - नविन पौडेल

२१. प्रभा ब. क्याम्पस, काभ्रे - विनोद चौलागाई

२०. पुष्पलता बहुमुखी क्याम्पस, लमजुङ -संगीता भुजेल

१९. प्रताप स्मृति कलेज, सिंगटी, दोलखा- नमराज बस्नेत

१८. महालक्ष्मी ब क्याम्पस, लुभु, ललितपुर - सरोज महर्जन

१७. सगरमाथा आइटि कलेज,सानेपा,काठमाडौं -मनिष खत्री

१६. नलगाड बहुमुखी क्याम्पस ,दल्ली ,जाजरकोट - राजन राना

१५. नन्दादेवी वहुमुखी क्याम्पस,कोटवांडा,कालिकोट - लक्ष्मण वुढा

१४ नेत्रावती सामुदायिक वहुमुखी क्याम्पस,खहरे धादिङ - रामवावु विष्ट

१३. गुराँस बहुमुखी क्याम्पस, सानोश्री ताराताल, बर्दिया -धनसरा ढकाल

१२. गोकुलेश्वर बहुमुखी क्याम्पस ,दार्चुला -भुवन भण्डारी

११. लटिनाथ बहुमुखी क्याम्पस ,दार्चुला - नरबहादुर बिष्ट

१०. त्रिपूरा क्याम्पस ,नाम्दु, दोलखा - शालिकराम उप्रेती

९. जनज्योति क्याम्पस ,पुर्कोटदह ,गुल्मी - सिर्जना घिमिरे

८. शिवजन क्याम्पस सितलपाटी, सल्यान- हरिप्रकाश वली

७. फारुला बहुमुखी क्याम्पस, सल्यान - रामप्रसाद शर्मा

६. बनगाड क्याम्पस, सल्यान - इन्द्रबहादुर बुढाथोकी

५. सानोभेरी शिक्षा क्याम्पस ,सिम्ली, रुकुम - राम बहादुर खडका

४. सिमु्तु शिक्षा क्याम्पस, रुघा,रुकुम- जीवन पुनमगर

३. स्यार्पु शिक्षा क्याम्पस, बाफिकोट ,रुकुम - नवराज के. सी .

२. सिस्ने शिक्षा क्याम्पस रुकुमकोट, रुकुम, श्रीकुमार बुढाथोकी

१. पाणिनी वहुमुखी क्याम्पस,सन्धिखर्क,अर्घाखाँची - लक्ष्मण खड्का

salt training

कमेन्ट गर्नुहोस्