३० जेठ २०८३, शनिबार

प्रधानमन्त्री तीन सातापछि सार्वजनिक कार्यक्रममा

मंसिर ४, २०७५
प्रधानमन्त्री तीन सातापछि सार्वजनिक कार्यक्रममा

काठमाडाैं- मौसमी रुघाखोकीका कारण बिरामी परेपछि निवासमै आराम गरिरहेका प्रधानमन्त्री केपी ओली तीन सातापछि सोमबार पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित भएका छन् ।

मौसमी रुघाखोकीले थलिएपछि गत कात्तिक १२ देखि १६ गतेसम्म ओलीले अस्पतालमा बसेर उपचार गराएका थिए । अस्पतालबाट डिस्चार्ज भएपछि उनी बालुवाटारबाटै काम गरिरहेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबार पनि गएका छैनन् । कान्तिपुर दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्