२२ जेठ २०८३, शुक्रबार

८ महिनासम्म छनोट भएनन् काउन्सिलर र श्रम सहचारी

मंसिर ५, २०७५
८ महिनासम्म छनोट भएनन् काउन्सिलर र श्रम सहचारी

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वार्थका आधारमा काउन्सेलर (श्रम) र श्रम सहचारी नियुक्तमा ढिलाई गरेको आरोप लगाइएको छ ।

मन्त्रालयले राजदुतावासमा काउन्सेलर (श्रम) र श्रम सहचारी पठाउने गरेको छ । 
कतारमा रहेका श्रम सहचारीको र साउदी अरब र यूएईमा रहेका काउन्सेलर (श्रम) को म्याद सकिएको ८ महिना भएको छ । उनीहरुको कार्याकाल २०७४ फागुण २७ मा सकिएको थियो । 

मन्त्रीले आफ्नो मानिसलाई सम्बन्धित दुतावासमा पठाउनका लागि र मापदण्ड अनुसार योग्य नभएपछि प्रक्रिया अघि नबढाएको आरोप छ । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्