०२ असार २०८३, मंगलबार

अर्थ मन्त्रालयले १३ दिनमै उल्ट्यायो आफ्नो निर्णय

मंसिर ५, २०७५
अर्थ मन्त्रालयले १३ दिनमै उल्ट्यायो आफ्नो निर्णय

काठमाडौं– महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीलाई लाइसेन्स दिने प्रक्रिया अघि बढाउने निर्देशन दिएको अर्थ मन्त्रालयले १३ दिनमा नै आफ्नो  निर्णय परिवर्तन गरेको छ । 
प्रस्तावित बीमा विधेयक विचाराधीन अवस्थामा रहेको भन्दै मन्त्रालयले तत्काल इन्स्योरेन्सको दर्ता प्रक्रिया अगाडि नबढाउन बीमा समितिलाई निर्देशन दिएको हो । नयाँ पत्रिका दैनिकमा विस्तृतमा खबर छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्