२१ असार २०८३, आइतबार

कपिलवस्तु महोत्सव मंसिर १८ देखि

कपिलवस्तु महोत्सव मंसिर १८ देखि

जीतपुर– दशौँ कपिलवस्तु महोत्सव यही मङ्सिर १८ गतेदेखि   जीतपुर– ४ मा हुने भएको छ । 

 महोत्सव आयोजक संस्था कपिलवस्तु उद्योग वाणिज्य सङ्घका अध्यक्ष उमानाथ पौडेलले दिएको जानकारीअनुसार बौद्ध सम्पदाको जिल्ला शाक्य राज्य कपिलवस्तुमा नै सङ्घीय व्यवस्था सबैभन्दा पहिला शुरुआत भएको थियो । 

तिलौराकोट दरबारमा नै सिद्धार्थ गौतमले २९ वर्ष बिताएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्