१४ असार २०८३, आइतबार

खोटो ढुवानी गरेर पढाइ खर्च जुटाउँदै विद्यार्थी

मंसिर १०, २०७५
खोटो ढुवानी गरेर पढाइ खर्च जुटाउँदै विद्यार्थी

जाजरकोट-  जाजरकोट नलगाड नगरपालिका वडा नं ८ स्थित मंसिरीको जंगलमा खोटो संकलनका लागि टिनका बाकस लिँदै विद्यार्थी । आफ्ना पढाई खर्च जुटाउन विद्यार्थी बाकस बोक्न वाध्य छन् । उनीहरुले एउटा बाकस बोके वापत रु २५ पाउँछन् । तस्बिरः हेमन्त केसी, रासस

salt training

कमेन्ट गर्नुहोस्