126 shares
काठमाडौं - प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले विभिन्न जिल्लाका लागि विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । करार सेवाका लागि आह्वान गरिएको पदमा इच्छुक व्यक्तिले आवेदन दिन सक्नेछन् । थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।