२१ असार २०८३, आइतबार

निर्मला पन्तका बुबालाई ‘साइकोटिक डिस्अर्डर’

मंसिर ११, २०७५
निर्मला पन्तका बुबालाई ‘साइकोटिक डिस्अर्डर’

काठमाडौँ – निर्मला पन्तका बुबा यज्ञराजमा तनावका कारण हुने मनोवैज्ञानिक समस्या देखा परेको छ ।

उनलाई अहिले ‘एक्युट एन्ड ट्रान्जिएन्ट साइकोटिक डिस्अर्डर’ को लक्षण देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

पन्तको अहिले शिक्षण अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।   आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर  छ ।

salt training

कमेन्ट गर्नुहोस्