१३ असार २०८३, शनिबार

करारमा कर्मचारी राख्ने तयारीमा प्रदेश सरकार

मंसिर ११, २०७५
करारमा कर्मचारी राख्ने तयारीमा प्रदेश सरकार

धनगढी–संघीय सरकारले कर्मचारी नपठाउँदा बजेट कार्यान्वयनमा समस्या देखिएपछि सुदूरपश्चिम प्रदेश सरकारले करारमा कर्मचारी राख्ने तयारी गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । 
कर्मचारी भर्नासम्बन्धी कार्याविधि बनाउन कार्यदल गठन गर्ने निर्णय सरकारले गरेको छ । मुख्यमन्त्री, मन्त्री र मन्त्रालयका सचिवहरु सहभागि सरकारको पहिलो चौमासिक समीक्षा बैठकले कर्मचारी करारमा भर्ना गर्न आवश्यक कार्यविधि बनाउन कार्यदल गठन गर्ने निर्णय गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्