
काठमाडौं — आफ्ना दुई खुट्टा उचालेर अनुहारमा आश्चर्यको भाव ल्याउने लोखर्केको यो तस्वीरले सन् २०१८ को कमेडी वाइल्ड लाइफ फोटोग्राफी अवार्ड जितेको छ ।
लोखर्केलाई अमेरिकाको फ्लोरिडामा बस्ने फोटोग्राफर मेरी म्याकगोवानले खिचेकी हुन् । तस्वीरको शीर्षक छ ः कट इन एक्ट (केही काम गर्दा समातिएको) ।
यहाँ हामी तपाईंलाई कमेडी वाइल्ड लाइफ फोटोग्राफी अवार्डबाट पुरस्कृत गरिएको छ वा प्रशंसा गरिएको छ ।










बीबीसीबाट