०६ साउन २०८३, बुधबार

‘ए’ डिभिजन लिगमा आज दुई खेल

मंसिर १२, २०७५
‘ए’ डिभिजन लिगमा आज दुई खेल

काठमाडौं– शहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत बुधबार दुई खेल हुँदैछ । पहिलो खेलमा हिमालयन शेर्पा र मछिन्द्र क्लब तथा दोस्रो खेलमा फ्रेन्ड्स क्लब र जावलाखेल युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो खेल बिहान ११ बजे र दोस्रो खेल दिउँसो साढे २ बजे शुरु हुनेछ । दुवै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा हुनेछन् ।

हिमालयन शेर्पा ३ खेलबाट ७ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । छिन्द्र २ अंक सहित तालिकाको ११ औ स्थानमा छ । यस्तै, जावलाखेल १३ औ स्थानमा रहदाँ फ्रेन्ड्स १४ औ स्थानमा छ ।
 

salt training

कमेन्ट गर्नुहोस्