२९ असार २०८३, सोमबार

गाडीकाे ठक्करबाट टेकुमा एक जनाको मृत्यु

मंसिर १२, २०७५
गाडीकाे ठक्करबाट टेकुमा एक जनाको मृत्यु

काठमाडौँ- नम्बर नखुलेको सावारीको ठक्करबाट आज बिहान टेकुमा एक जनाको मृत्यु भएको छ । 

टेकु पुलस्थित कनक पेट्रोल पम्प अगाडि नम्बर नखुलेको सवारी साधनले बिहान ४ बजे कञ्चनपुर घर भई हाल कीर्तिपुर बस्ने १९ वर्षीय जीवन सिंहलाई ठक्कर दिँदा गम्भीर घाइते उनको उपचारका लागि वीर अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको कालिमाटी प्रहरी वृत्तले जनाएको छ ।

दुर्घटनापछि सवारी साधनसहित फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्