२९ असार २०८३, सोमबार

नेकपा सचिवालयको बैठक बालुवाटारमा शुरू

मंसिर १२, २०७५
नेकपा सचिवालयको बैठक बालुवाटारमा शुरू

काठमाडौं –प्रमुख सत्तारुढ दल नेकपाको सचिवालय बैठक बालुवाटारमा शुरू भएको छ ।

केन्द्रीय सदस्यहरूको कार्यविभाजन, जनवर्गीय संगठनहरूको एकता लगायतका विषयमा छलफल गर्न बैठक बसेको हो ।

यसअघि पनि पटक-पटक बस्दै स्थगित हुँदै आएको बैठकले ठोस निर्णय भने लिन सकिरहेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्