
रसुवा– गोसाईकुण्ड गाउँपालिका ५ स्याफ्रुबेशी बस्ने फरक क्षमताकी ६५ वर्षीया महिलालाई मंसिर १० गते राति जबरजस्ती करणी गरेको अभियोगमा स्याफ्रुमा मजदुरी गर्ने सुर्खेत भेरी नगरपालिका ४ बस्ने ५० वर्षीय पुर्णबहादुर रानालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।