२९ जेठ २०८३, शुक्रबार

यातायात व्यबस्था कार्यालय सतुङगलको राजस्व संकलन आइएमई बैंकबाट

कात्तिक २०, २०७४
यातायात व्यबस्था कार्यालय सतुङगलको राजस्व संकलन आइएमई बैंकबाट
काठमाडौं, २० फागुन — ग्लोबल आइएमई बैंकले यातायात व्यवस्था कार्यालय सतुङगलको राजश्व संकलन सेवा सुरु गरेको छ । बैंकले सतुङगलमा रहेको यातायात व्यवस्था कार्यालय परिसरमा काउण्टर स्थापना गरि उक्त कार्यालयको राजस्व संकलन शुरुवात गरेको हो ।

यसअघि बैंकले यातायात व्यवस्था कार्यालयहरु गण्डकी अञ्चलको पोखरा, कोशी अञ्चलको इटहरी र नारायणी अञ्चलको वीरगञ्जको पनि राजश्व संकलन गरिरहेको छ । त्यस्तै बैंकले परराष्ट्र मन्त्रालय राहदानी विभाग, महानगरीय ट्राफिक प्रहरी प्रभाग, त्रिभुवन विश्वविद्यालय र्कीर्तिपुर, अध्यागमन विभाग, उद्योग विभाग परिसर, लगायतका सरकारी कार्यालयहरुमा पनि राजश्व संकलन सेवा प्रदान गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्