३१ जेठ २०८३, आइतबार

आगलागीबाट पाँच लाखको क्षति

मंसिर १४, २०७५
आगलागीबाट पाँच लाखको क्षति

गोरखा– गोरखा नगरपालिका–४ फिनाममा बिहीबार साँझ स्थानीय सन्तबहादुर रोक्काको घरमा विद्युत् चुहिएर आगलागी हुँदा करीब रु पाँच लाख बराबरको सामान जलेर नष्ट भएको छ । 

रोक्काको ढुङ्गा माटो र जस्ताले छाएको कच्ची घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । 
 घटनाको जानकारी पाएलगत्तै घटनास्थाल पुगेको प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्