२९ जेठ २०८३, शुक्रबार

दाङमा व्यवसायीको हत्या

मंसिर १४, २०७५
दाङमा व्यवसायीको हत्या

दाङ– दाङमा गए राति एक व्यवसायीको हत्या भएको छ । 

घोराहीको वडा नं १४ माथिल्लो बसपार्क नजीक हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका रोल्पाका ४९ वर्षीय नन्दबहादुर पुनको हत्या भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख वेलबहादुर पाण्डेका अनुसार हिजो बेलुकी करीब ८ बजेतिर घर्ती  घोराही उपमहानगरपालिका– १३ को सेवा खोला पुन नजीक  बेवारिसे अवस्थामा फेला परेपछि उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो ।   हत्या भएका घर्तीको टाउको, छातीमा ठूलो घाउ थियो । 

हत्यामा संलग्न भएको आशङ्कामा हिजै साँझ प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको गरेको र उनी अनुसन्धानकै क्रममा रहेको प्रमुख पाण्डेले बताए । 

salt training

कमेन्ट गर्नुहोस्