०२ साउन २०८३, शनिबार

फ्यान हुन् त यस्ता – रजनीकान्तको पोस्टरमा चढाए दूध, गरे पूजा

मंसिर १५, २०७५
फ्यान हुन् त यस्ता – रजनीकान्तको पोस्टरमा चढाए दूध, गरे पूजा

सुपरस्टार रजनीकान्त तथा अक्षय कुमार स्टारर फिल्म २.० रिलिज भएको छ । 

रजनीकान्तका फ्यानहरुको उनीप्रतिको प्रेम देख्न लायक छ । शंकर द्वारा निर्देशित फिल्म २.० को खुसी दक्षिण भारतमा मात्र होइन भारत र अन्य देशहरुमा पनि देखिएको छ ।

फिल्म रिलिजको पहिला दिन नै फिल्म हलको बाहिर रजनीकान्तका फ्यान उनलाई भगवानजस्तै पूजा गरेको देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

फिल्मको रिलिज भएसँगैपहिलो दिन रजनीकान्तका फ्यान हलको बाहिर रजनीको तस्वीरमा पूजा गरिरहेका, दुध चढाइरहेको देखियो भने केहीले फूल माला लगाएका थिए ।

हेरौं तस्वीर- 


 

salt training

कमेन्ट गर्नुहोस्