०६ असार २०८३, शनिबार

आईएनजीओको कार्यक्रमले नेकपाको सचिवालय बैठक स्थगित

मंसिर १५, २०७५
आईएनजीओको कार्यक्रमले नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौँ – पार्टी एकीकरण भएको ७ महिना बितिसक्दा समेत नेपाल कम्युनिष्ट पार्टीले सांगठनिक एकता प्रक्रिया टुंगो लगाउन सकेको छैन । 

सांगठनिक एकता प्रक्रिया टुंगो लगाउन बोलाइएको  बैठक आईएनजीओको कार्यक्रमले स्थगित भएको छ । 

शनिबार र आइतबार राजधानीमा हुन लागेको एसिया प्रशान्त शिखर सम्मेलन – २०१८ का लागि नेकपाका नेताहरु व्यस्त हुने भएकाले सचिवालय बैठक स्थगित भएको खबर नेपाल समाचारपत्र दैनिकमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्