१४ असार २०८३, आइतबार

अब हरेक पाँच वर्षमा डाक्टरको परीक्षा, सय नम्बर नल्याए लाइसेन्स खारेज

मंसिर १६, २०७५
अब हरेक पाँच वर्षमा डाक्टरको परीक्षा, सय नम्बर नल्याए लाइसेन्स खारेज

काठमाडौं– डाक्टरहरुको स्वास्थ्य सेवामा चौतर्फी प्रश्न उठ्न थालेपछि हरेक पाँच वर्षमा उनीहरुको परीक्षा हुने भएको छ । 

गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सकको क्षमता वृद्धिका लागि भन्दै मेडिकल काउन्सिलले पाँच—पाँच वर्षमा परीक्षा लिन लागेको हो । 

यसअघि एकपटक लाइसेन्स पाएपछि सधैँका लागि सेवामा योग्य हुने व्यवस्था थियो । 

तर, अब हरेक पाँच बर्षमा हुने परीक्षामा सय नम्बर ल्याएपछि मात्रै लाइसेन्स नवीकरण हुने व्यवस्था गरिएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्