२४ असार २०८३, बुधबार

रेष्टुराँमा जुवाको खाल, १५ जुवाडे समातिए

कात्तिक २०, २०७४
रेष्टुराँमा जुवाको खाल, १५ जुवाडे समातिए

भक्तपुर, २० फागुन - महानगरीय प्रहरी परिषर भक्तपुरको टोलीले आज जुवा खेल्दै गरेको १५ जनालाई पक्राउ गरेको छ ।

सूर्यविनायक नगरपालिका–११ पलासेस्थित ग्रिन भ्यु रेष्टुराँबाट जुवा खेलाउने रेष्टुराँ सञ्चालक विनोद महतसहितलाई पक्राउ गरिएको परिषरका प्रवक्ता कृष्ण प्रसाईले जानकारी दिए ।

प्रहरीले जुवा खालबाट रु दुई लाख ४२ हजार ९० र १६ थान कौडासहित पक्राउ गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्