११ साउन २०८३, सोमबार

२३ गते हुने भनिएको निर्वाचन स्थगित

कात्तिक २०, २०७४
२३ गते हुने भनिएको निर्वाचन स्थगित
काठमाडौं – आरआर क्याम्पसमा फागुन २३ गते हुने भनिएको निर्वाचन कार्यक्रम स्थगित गरिएको छ ।

निर्वाचन अधिकृति हरिप्रसाद पराजुलीद्धारा हस्ताक्षरित सुचनामा विद्यार्थी संगठनहरु बीच उत्पन्न तनावका कारण निर्वाचन कार्यक्रम स्थगित गरिएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्