
काठमाडौं, २१ फागुन–बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्तिले करिब ६ सय अन्तरिम परिषद सदस्य थप गरेको छ ।
नयाँ शक्तिले ७ वटा प्रदेशसहित आंगिक संगठन सदस्यहरुसमेत थप गरेको छ । योसँगै नयाँ शक्तिको केन्द्रीय नेतृत्व माओवादी केन्द्रको जस्तै जम्बो भएको छ । यस अघि करिब ५ सयको हाराहारीमा केन्द्रीय समिति गठन गरिएको थियो ।
आन्तरिक परिषद सदस्यको सूची हेर्न यहाँ क्लिक गर्नुहोस्