२९ जेठ २०८३, शुक्रबार

ईपीएल : ललितपुरले टस जितेर ब्याटिङ रोज्यो

मंसिर २३, २०७५
ईपीएल : ललितपुरले टस जितेर ब्याटिङ रोज्यो

काठमाडौं–एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेल शुरु भएको छ । पहिलो खेलमा चितवन टाइगरर्स र ललितपुर प्याट्रियर्सबीच प्रतिस्पर्धा भइरेको छ ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा शुरु भएको खेलमा ललितपुरले टस जितेर  ब्याटिङ रोजेको छ ।  

त्यस्तै आजै हुने अर्को खेलमा भैरहवा ग्यालडियटर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।  शनिबारबाट शुरु भएको प्रतियोगिताको फाइनल खेल पुस ७ गते हुनेछ । 

प्रतियोगितामा काठमाडौं किंग्स ११, भैरहवा ग्लाडिएटर्स, विराटनगर वारियर्स, पोखरा राइनोज, ललितपुर प्याट्रीयट्स र चितवन टाइगर्स गरी ६ टोलीको सहभागिता रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्