
काठमाडौं–पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा भ्रमणमा निस्कने भएका छन् । आगामी पुस एक गते शाह पोखरा जान लागेका हुन् ।
पूर्वराजाका स्वकीय सचिव फणि पाठकले नीजि भ्रमणको सिलसिलामा शाह पूर्वराजी कोमल राज्यलक्ष्मी शाहसहित पोखरा जान लागेका हुन् ।
शाह दम्पत्ति एक सातासम्म पोखरामै रहने बताइएको छ ।