२५ असार २०८३, बिहीबार

२ किलो नक्कली सुन ६६ लाखमा बेच्न खोज्ने २ जना प्रहरीको फन्दामा

मंसिर २४, २०७५
२ किलो नक्कली सुन ६६ लाखमा बेच्न खोज्ने २ जना प्रहरीको फन्दामा

काठमाडौं– नक्क्ली सुनलाई सक्कली भन्दै रु ६६ लाखमा बेच्न खोज्ने २ जनालाई राजधानीको बौद्धबाट पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले १–१ किलोको विस्कुट आकारको २ थान नक्कली सुनसहित सिन्धु्पाल्चोक बफेलीका लालबहादुर लामा र सिन्धुपोल्चोक मेलम्चीका राजीव तामाङलाई पक्राउ गरेको हो ।

राजीव यसअघि पनि नक्कली सुनलाई सक्कली भन्दै बेचेको आरोपमा पक्रउ परी छुटेको व्यक्ति भएको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्