२३ जेठ २०८३, शनिबार

७ तोला सुनका गहना लुटपाट

मंसिर २६, २०७५
७ तोला सुनका गहना लुटपाट

तनहुँ–  शुक्ला गण्डकी नगरपालिका ६ खैरेनीटारकी  ५८ वर्षीया मिश्रीमाया थापाको सुनको रिङ, बाला, सिक्री र औंठी समेत गरी करिब ७ तोला सुनका गहना बुधबार दिउसो लुटपाट भएको छ । 
    प्रहरीले फरार लुटेराहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्