३० जेठ २०८३, शनिबार

कांग्रेस बैठकमा हिन्दूधर्मबारे बहस

मंसिर २७, २०७५
कांग्रेस बैठकमा हिन्दूधर्मबारे बहस

काठमाडौँ – कांग्रेस बैठकमा धर्मका विषयमा बहस भएको छ ।

केन्द्रीय कार्यसमितिको बुधवारको बैठकमा राजनीतिक प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेताहरुले हिन्दूधर्मबारे खुलेर तर्क राखेका छन् । 

यो विषयले २८ मंसिरदेखि काठमाडौँमा हुने महासमिति बैठकमा पनि प्रवेश पाउने सम्भावना छ ।

यसअघि महामन्त्री डा शशांक कोइरालाले सार्वजनिक रुपमै नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्ने भन्दै जनमतसंग्रह गर्नुपर्ने बताएका थिए । कोइराला परिवारकै अर्का केन्द्रीय सदस्य डा शेखर कोइरालाले पनि केही समयअघि धर्मको विषयलाई पार्टीले ‘सेटल’ गर्नुपर्ने बताएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्