
काठमाडौं– भारतीय कमेडी किंग कपिल शर्माले विवाह गरेका छन् । १२ डिसेम्बरमा कपिलले प्रेमिका गिन्नी चतरथसँग विवाह गरेका हुन् ।
लामो समयदेखिको प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेका उनीहरुबीच गिन्नीको होमटाउन जालन्धरमा विवाह भएको हो । कपिल र गिन्नीको विवाहका तस्बिरहरु सार्वजनिक भएका छन् ।





हेर्नुस् भिडियो