१७ असार २०८३, बुधबार

गण्डकी प्रदेश : योजना आयोगका सदस्य बरालले लिए शपथ

मंसिर २८, २०७५
गण्डकी प्रदेश : योजना आयोगका सदस्य बरालले लिए शपथ

कास्की– गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य डा विष्णुराज बरालले पद तथा गोपनियताको शपथ लिएका छन् । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा आयोगका उपाध्यक्ष डा गिरीधारी शर्मा पौडेलले उनलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्