काठमाडौं– काँग्रेसमा ८ पदाधिकारी राख्ने सहमति जुटेको छ । तर, त्यसको निर्वाचन पद्धति कस्तो हुने भन्ने विवाद भने टुंगिएको छैन ।
आजको कान्तिपुर दैनिक लेख्छ– काँग्रेस केन्द्रीय समितिले सोमबार बिहान यो विषय छुंग्याएर महासमिति बैठकमा प्रस्तुत गर्ने कार्यक्रम छ ।