२७ असार २०८३, शनिबार

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री चढ्न १ अर्ब ५० करोडमा हेलिकप्टर किनियो

पुस २, २०७५
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री चढ्न १ अर्ब ५० करोडमा हेलिकप्टर किनियो
सन्दर्भ तस्वीर

काठमाडौं–सरकारले भीभीआईपी (राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री)  का लागि मात्र उडान गर्न १ अर्ब ५० करोड रुपैयाँमा हेलिकप्टर खरिद गरेको छ । 

नेपाली सेनाले इटालीमा बनेको १४ सिट क्षमताको ‘अगुस्टा–वेस्टल्याण्ड–एडब्लू–१३९’ हेलिकप्टर खरिद गरेको हो ।

उक्त हेलिकप्टर सेनाको हजाई निर्देशनालयले सञ्चालन गर्नेछ भने भीभीआईपीको लागि २४ सै घण्टा तयारी अवस्थामा राखिनेछ । कान्तिपुर दैनिका विस्तृतमा खबर छापिएको छ।  
 

salt training

कमेन्ट गर्नुहोस्