०३ असार २०८३, बुधबार

स्तुपमा प्वालैप्वाल, चिनियाँ,  ताइवानी संलग्न

स्तुपमा प्वालैप्वाल, चिनियाँ,  ताइवानी संलग्न

काठमाडौं — बौद्ध क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले सम्पदा संरक्षण अभियान्तालाई स्तुप वरिपरि घुमाए । 

स्तुपको सोक्सिङ देखि तल्लो भागमा खोपेर बनाइएका साना—साना प्वाल देखाए ।  प्वाल बौद्ध घ्याङ गुठीले बनाएको हो । 


प्वाल खिच्दै अभियान्ताले स्तुप परिक्रममा गरे । रातिका लागि झिलिमली बत्ती राख्न खोपिएको रहेछ प्वाल ।
आजको कात्पिुर दैनिक अगाडि लेख्छ–स्तुपमा आगलागी भयो भने के गर्ने  ? लामाले सुनाए । ड्रिल गर्ने मेसिनले पारिएका छन्, प्वाल ।
 प्वाल खोप्न चिनियाँ,  ताइवानीलगायतका भिक्षु सहभागी थिए । 

विदेशी आएर हाम्रो सम्पदा खोप्ने ? लामाले सुनाए । 

स्तुप हेरेर केहीेबेर लामासँग कुराकानी गरे अभियान्ताले । लामाको कुरा सुनेर गुठीका प्रमुख भूपति बज्र लामालाई भेट्न गए । खोपेकोबारे कुराकानी सुरु गरे । उनले पहिले ठोकेको किला उक्किएकाले ह्याम्मरले ठोक्दा चर्किने डर भएकाले ड्रिल गरेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्