२४ असार २०८३, बुधबार

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.७ रेक्टर स्केलको परकम्प

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.७ रेक्टर स्केलको परकम्प
सन्दर्भ तस्वीर

काठमाडौं– सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको छ । आइतबार बिहान ५ बजेर ६ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

परकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस गरिएको थियो । केन्द्रका अनुसार यो २०७२ साल वैशाख १२ गतेकै भूकम्पको परकम्प हो । यसअघि कात्तिक ८ गते सिन्धुपाल्चोक र दोलखाको सिमानामा ४ रेक्टर स्केलको परकम्प गएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्