मुम्बई – सन् २०१७ मा अजय देवगन फेरि अर्को फिल्म लिएर आउने तयारीमा छन् । चलचित्र 'बादशाह' मा अजय देवगनलाई देख्न सकिनेछ ।

वान्स अपन अ टाइम इन मुम्बई निर्देशक मीलन लुथरियाले निर्देशन गर्न लागेको चलचित्र बादशाहको शूटिङ तीव्र रुपमा चलिरहेको जनाइएको छ । चलचित्र १ सेप्टेम्बरमा रिलिज हुँदैछ । अजय देवगनका लागि पनि यो फिल्म खास फिल्म हुन सक्छ । उनको पछिल्लो चलचित्र शिवायले मिश्रित प्रतिक्रिया पाएको थियो ।