०६ असार २०८३, शनिबार

मन्त्रिपरिषद्का १३ निर्णय : ३ सय विद्युतीय बस किन्नेदेखि राजदूत नियुक्तिको सिफारिससम्म

मन्त्रिपरिषद्का १३ निर्णय : ३ सय विद्युतीय बस किन्नेदेखि राजदूत नियुक्तिको सिफारिससम्म

काठमाडौं– सरकारले तीन सय विद्युतीय बस किन्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकले तीन सय बस किन्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । 

यसका साथै पुस ६ गते शुक्रवार र पुस ९ गते सोमबार बसको मन्त्रिपरिषद्ले विभिन्न १३ वटा निर्णयहरु गरेको साप्ताहिक पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले जानकारी दिए । 

यी हुन् सरकारका निर्णय– 


 

salt training

कमेन्ट गर्नुहोस्