०२ साउन २०८३, शनिबार

अन्जान शाक्य इजरायलका लागि राजदूत नियुक्त

अन्जान शाक्य इजरायलका लागि राजदूत नियुक्त

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले इजारायलका लागि नेपालको आवासीय राजदूतमा अन्जान शाक्यलाई नियुक्त गर्नुभएको छ । 

राष्ट्रपति भण्डारीले सोमवार संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा शाक्यलाई इजरायलका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्